स्वास्थ्य

दैलेखमा कोरोना शुन्य १४ सय ८६ जनाले लगाए खोप

माघ २६, दैलेख कर्णाली प्रदेशका दश जिल्लाहरु मध्ये पहिलो कोरोनाका बिरामी फेला परेको दैलेख कोरोना मुक्त भएको छ । गत जेठ ५ गते जिल्लाको आठबिस नगरपालिका–१ को सातलाका एक पुरुषमा कोरोना पुष्टि भएको थियो । ११...

पुरा पढ्नुहोस
पत्रकारलाई कोभिड खोप निःशुल्क प्रदान गर्न गृहकार्य

काठमाडौंः सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल पत्रकार महासंघका सदस्यलाई कोभिड खोप निःशुल्क प्रदान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल भइरहेको बताएका छन् । मन्त्रालयद्वारा यहाँ आइतबार आयोजित ‘आमसञ्चार तथा श्रमजीवी पत्रकार ः नीति,...

पुरा पढ्नुहोस
दैलेखमा जानै मान्दैनन् डाक्टर, स्टाफ नर्सको दरबन्दी पनि रिक्त

माघ २३, दैलेख प्रदेश सरकारले ११ वटा स्थानीय तहमा कोरोना अस्पताल सञ्चालन गर्न भन्दै १० लाखका दरले बजेट पठायो । स्थानीय सरकारले प्रदेश सरकारको नीतिअनुसार अस्पताल सञ्चालन गर्न स्वास्थ्य सामग्रीसँगै कर्मचारी माग गरे, तर स्थानीय...

पुरा पढ्नुहोस
‘चिसो मौसममा हुने स्वास्थ्य समस्या र बच्ने उपाया’

दैलेखः हाम्रो देश हावापानीको दृष्टिमा एकै किसिमको नभै समयनुसार परिवर्तन हुँदै जाने गर्दछ । हाम्रो देश मा मुख्य गरि २ मौसम परिवर्तन हुन्छ । एउटा बर्खा र अर्को हिउदे सिजन । बर्खाको समयमा अत्याधिक...

पुरा पढ्नुहोस
थप उपचारका लागि पूर्व मन्त्री शाहलाई काठमाडौं लगियो

पुस २१, दैलेख पार्टी कामको लागि काठमाडौंबाट दैलेख आउँदै गर्दा बवई नजिक जीप दुर्घटनामा परी घाइते भएका पूर्व जलस्रोत राज्य मन्त्री बिनोद कुमार शाह र उहाँकी धर्मपत्नी जिल्ला समन्वय समिति उपप्रमुख लक्ष्मी शाहलाई थप उपचारका...

पुरा पढ्नुहोस
चामुण्डाबिन्द्रासैनीमा नागरिक आरोग्य केन्द्र उद्घाटन

पुस २०, दैलेख स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउनका लागि चामुण्डाविन्द्रासैनी नगरपालिकामा नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन भएको छ । आईतबार चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर–प्रमुख सूर्यबहादुर शाही र प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले संयुक्तरुपमा आरोग्य सेवा केन्द्रको उद्घाटन...

पुरा पढ्नुहोस
कोरोना पुष्टि भएका ८७ वर्षीया वृद्धको मृत्यु

दैलेखः दैलेखका एक जना कोरोना संक्रमितको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गुरास गाउँपालिका–५ का ८७ वर्षीय पुरुष छन् । उनलाई सास फेर्न कठिनाई भएपछि मंसिर १५ गते प्रदेश अस्पतालको कोभिड...

पुरा पढ्नुहोस
बुधवार १४ सय ९० जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बुधवार देशभर १४ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाकै कारण नेपालमा मृत्यु...

पुरा पढ्नुहोस
कोरोनाविरुद्धको भ्याक्सिन, बेलायतले दियो अनुमति

काठमाण्डौंः काठमाण्डौंः बेलायत कोरोना भाइरसविरुद्धको भ्याक्सिनलाई तीन चरणको परीक्षणपछि अनुमति दिने पहिलो मुलुक भएको छ । तीन चरणको परीक्षणपछि बेलायतमा कोरोनाविरुद्धको भ्याक्सिनले मान्यता पाएको हो । बेलायतले अमेरिकी फार्मा कम्पनी फाइजर र जर्मन कम्पनी बायोएनटेकले बनाएको...

पुरा पढ्नुहोस
वडा सदस्य रमेश केसीले आफ्नै लगानीमा बनाए अस्पतालको टिकट घर

मंसिर १५, दैलेख नारायण नगरपालिका वडा नं. १ का वडा सदस्य तथा समाजसेवी रमेश कुमार के.सी.ले आफ्नै लगानीमा नारायण नगरपालिका वडा नं. ३ को विलासपुर आयुर्वेद औषधालयलाई टिकट घर निर्माण गरेका छन् । कोरोना भाइरस कोभिड...

पुरा पढ्नुहोस